+
+
Shares

गुजराती युवाको भूमिकामा साहरुख

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ११ गते ८:५०

aamir-shahrukh
बलिउडका वादशाह मानिने साहरुख खान उनको नयाँ चलचित्र रइसमा गुजराती युवाको भूमिकामा देखिने भएका छन् । यो चलचित्रको लागि अहिले मुम्बइको एक स्टुडियोमा सेट तयार गरिएको छ । अहमदाबादको दृश्य सेट लगाएर मुम्बइमा बनाइएको हो ।

एक अल्पसंख्यक बस्तीमा रहने यूवाको भूमिकामा साहरुखले काम गर्न लागेका हुन् । यो चलचित्रको छायांकन फ्रेबुअरीको अन्तिमबाट सुरु हुनेछ ।

चलचित्रका निर्देशक राहुल ढोलकियाले साहरुखको भूमिकाको तारिफ गर्दै भनेका छन्-‘साहरुखलाई चलचित्रको आधा स्टोरी एक बर्ष अगाडि नै सुनाइएको थियो । तर, अहिले उनलाई साना साना दृश्य पनि याद छ ।’ साहरुखले निर्वाहा गर्न लागेको भूमिका वास्तविकतामा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?