आइतबार, २४ मंसिर, २०७४
OnlineKhabar.com

यात्रुको स्मरण : पाइलट महान छन्, जसले हामीलाई बचाए (भिडियोसहित)

हामी चढेको विमान बुधबार विहान ६ः५५ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । विमान अवतरण गर्नलाई करिब १ मिनेमात्रै बाँकी थियो । तर, विमानको चक्का बाहिर निस्कन सकेन र पाइलटले फेरि आकाशतिरै फर्काए । आकाशमा केहीबेर रहेपछि पाएलटले दोस्रोपटक अवतररणको प्रयास गरे । तर, दोस्रो पटक पनि विमानको चक्का निस्किएन र विमान पुन आकाशमै फर्काइयो । यसो गर्दा झण्डै एक घण्टा समय बितिसकेको थियो ।

अनलाइनखबर

शशि पौडेल

म अहिले काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छु । स्तानबुलबाट म लगायत २२४ यात्रु बोकेर काठमाडौं आएको विमान एयरपोर्टमै दुर्घटनाग्रस्त भएर झारमा थेचारिएको छ ।

trukiss

विमानका पाइलट महान रहेछन्, जसले एक घण्टा लगाएर गरेको तेस्रो पटकको अथक प्रयासपछि हामी सबै यात्रुहरु बाँच्न सफल भयौं । विमानमा क्षति भए पनि पाइलटले हामी सबैलाई बचाए ।

एकजना वृद्ध विदेशी पर्यटक आत्तिएर बेहोस भएकाले उनलाई तत्काल अस्पताल पठाइयो । अरुलाई चोट पटक लाग्न पाएन । विमानस्थल स्रोतले अन्य केहीलाई पनि सामान्य चोटपटक लागेको बताएको छ ।

यसरी भयो दुर्घटना

हामी चढेको विमान बुधबार विहान ६ः५५ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । विमान अवतरण गर्नलाई करिब १ मिनेमात्रै बाँकी थियो । तर, विमानको चक्का बाहिर निस्कन सकेन र पाइलटले  फेरि आकाशतिरै फर्काए ।

भिडियो

आकाशमा केहीबेर रहेपछि पाइलटले दोस्रोपटक अवतररणको प्रयास गरे । तर, दोस्रो पटक पनि विमानको चक्का निस्किएन र विमान पुन आकाशमै फर्काइयो । यसो गर्दा झण्डै एक घण्टा समय बितिसकेको थियो ।

हामीलाई भनिएको थियो कि तुँवालोका कारण अवतरण हुन सकिरहेको छैन । तर, पछि स्टाफहरुसँग बुझ्दा चक्का निस्कन नसकेकाले ल्याण्ड हुन नसकेको रहेछ ।

यो पनि पढ्नुस् : टर्कीस एयरको विमान काठमाडौंमा दुर्घटना, सबै यात्रुको सकुशल उद्दार (भिडियोसहित)

करिब एक घण्टापछि पाइलटले ७ बजेर ४० मिनेट जाँदा विमान अवतरण गर्ने तेस्रो प्रयास गरे । शायद विमानमा तेल सकिएको हुनुपर्छ, जसले गर्दा पाइलटले त्रिभुवन विमानस्थलको विकल्प नखोजी पटक-पटक यहीँ ल्याण्ड गर्ने प्रयास गरिहरेका थिए ।

शशी पाैडेल

शशि पाैडेल

तेस्रो पटकको प्रयासमा विमानको पछाडिको चक्का मात्रै निस्कियो, अगाडिको निस्केन ।

विमान ल्याण्ड गर्नासाथ धावन मार्ग छाडेर झारतिर हुत्तियो  र पछाडिको भागमा आगो सल्कियो ।

हामी सबैलाई अब मरिएछ भन्ने लागिरहेको थियो ।

संयोग नै मान्नुपर्छ, राजधानीमा लगातार परेको वर्षाका कारण झारमा पानी जमेको रहेछ, जसले गर्दा विमानमा आगो सल्कन पाएन । तत्कालै आइपुगेका उद्दारकर्ताले दमकलको प्रयोग गरेर आगो निभाए । र, हामी सबै बाँच्न सफल भयौं ।

म यसका लागि चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

विमानमा मैले बालबालिकाहरु खासै देखिँन । तर, त्यहाँ नेपाली भन्दा विदेशी पर्यटकहरु बढी थिए ।फ्रान्स, जर्मनी र लण्डनबाट नेपाल घुम्न आएका पर्यटकहरु थिए ।

दुर्घटनाका कारण हामी सबैको सातो गएको थियो । केहीबेर कोलाहल र भागाभाग नै भयो ।

एकजना विदेशी मूलमा वृद्ध यात्रुलाई हृदयाघात भएको आशंका छ, उनलाई तल्कालै अस्पताल लगिएको छ ।

विमानमा खराबी आएपछि पाइलटले विमानमा क्षति पुर्‍याएर भए पनि हामीलाई बचाउन सफल भए । धन्न बाँचियो ।

नेपालका सेना र प्रहरीलार्इ म सलाम गर्न चाहान्छु । उनीहरूले यति छिटो घटनास्थलमा पुगेर यात्रुको उद्दार गरे कि मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु ।

दुर्घटनाको भिडियो हेर्नुस्

२०७१ फागुन २० गते १२:५५ मा प्रकाशित (२०७१ फागुन २१ गते १०:४१मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७६ प्रतिकृयाहरू प्राप्त
  • ravindra kumar barai लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:०१

    Thanks to the pilot who saved the life of people ,name ,fame & dignity of Nepal

    0
    0
    Share

  • सुइखुट्टे® लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १२:२४

    आज क्रिसले गर्ने काम हाम्रो एयरपोर्टको घासे मैदानले गरो सलाम छ नेपालको एयरपोर्ट…

    0
    0
    Share

  • Janak khatiwada लेख्नुहुन्छ    |   २०७१ फागुन २१ गते ७:२१

    ओहो धन्न बचाउन सफल भए छन् पाइलट ले नत्र MH370 जस्तै हुनेथियो !

    0
    0
    Share

  • Ramji adhikari लेख्नुहुन्छ    |   २०७१ फागुन २१ गते ७:२८

    म यसका लागि चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

    0
    0
    Share

  • Aarnav Joshi लेख्नुहुन्छ    |   २०७१ फागुन २१ गते २२:३९

    Public are innocent. They think pilot saved them, which is totally wrong. Pilot made a blunder by attempting to land in marginal weather. He had already made an overshoot before.

    0
    0
    Share

  • moon लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:०९

    We also salute them. Yes our pilots are great and experienced that’s what we Nepalese want to say to the foreigner.

    0
    0
    Share

  • lol लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:२५

    Hahaha he is a foreign pilot of foreign Airlines.

    0
    0
    Share

  • moon लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:११

    we also salute them, they saved the life of people. Yes our pilots are great and experienced, that’s what we Nepalese want to say to the foreigner.

    0
    0
    Share

  • anil लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:४६

    sathi ho..kina murkha baneko..yo terkish airlines ho pilot foreigner ho but he did excellent job. And rescue work was from nepali army and police that was appreciated as excellent job…dont confuse pilot as nepali..dimag lagaunus….

    0
    0
    Share

  • KB लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:१२

    नेपालका सेना र प्रहरीलार्इ म सलाम गर्न चाहान्छु । उनीहरूले यति छिटो घटनास्थलमा पुगेर यात्रुको उद्दार गरे कि मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु ( गर्व छ नेपाल आर्मी र पुलिस प्रति)

    0
    0
    Share

  • Manoj kumar Bhujel लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:५५

    They are not police or army they are airport firefighters who response quickly and rescue the passengers

    0
    0
    Share

  • Samir Shrestha लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १५:१९

    @Manoj Bhujel… u seem a complete retard buddy. firefighters ko kam fire control garne ho …. and they did that… ramro kura ko ta kadar garna siknus sarkar… kati fatnu huncha tyo tapaiko pessimist dimaglai

    0
    0
    Share

  • upendra chapagain लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:२०

    विमानमा खराबी आएपछि पाइलटले विमानमा क्षति पुर्‍याएर भए पनि बचाउन सफल भए म यसका लागि चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु –

    0
    0
    Share

  • Parag लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:२१

    नेपालका सेना र प्रहरीलार्इ सलाम, सुरक्षााकर्मीलार्इ धन्यवाद…………..
    गर्व छ नेपाल आर्मी र पुलिस प्रति

    0
    0
    Share

  • bhupen लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:२२

    म यसका लागि चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

    0
    0
    Share

  • upendra chapagain लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:२३

    विमानमा खराबी आएपछि पाइलटले विमानमा क्षति पुर्‍याएर भए पनि बचाउन सफल भए,
    म यसका लागि चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । –

    0
    0
    Share

  • bhupen लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:२३

    नेपालका सेना र प्रहरीलार्इ म सलाम गर्न चाहान्छु । उनीहरूले यति छिटो घटनास्थलमा पुगेर यात्रुको उद्दार गरे कि मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु ।

    0
    0
    Share

  • Dirgha Raj Prasai लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:२५

    Oh God Pashupatinath!
    Thanks of all!

    0
    0
    Share

  • bhupen लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:२६

    म यसका लागि चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
    नेपालका सेना र प्रहरीलार्इ म सलाम गर्न चाहान्छु । उनीहरूले यति छिटो घटनास्थलमा पुगेर यात्रुको उद्दार गरे कि मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु ।

    0
    0
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:२७

    Thanks god…Thanks to pilot, he is the Hero.

    0
    0
    Share

  • BIkram shrestha लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:२८

    नेपालका सेना र प्रहरीलार्इ म सलाम गर्न चाहान्छु .
    चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

    0
    0
    Share

  • bhupen लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:२८

    म यसका लागि चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
    नेपालका सेना र प्रहरीलार्इ म सलाम गर्न चाहान्छु । उनीहरूले यति छिटो घटनास्थलमा पुगेर यात्रुको उद्दार गरे कि मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु ( गर्व छ नेपाल आर्मी र पुलिस प्रति)

    0
    0
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:२९

    सर्ब प्रथम त ती महान बिमान चालकलाई मुरिमुरी धन्याद दिन चाहन्छु अनि बाँच्न सफल सबै यात्रुहरुमा शुभकामना साथै धन्यबाद ती सुरक्षाकर्मी साथीहरुलाई पनि। आज एक जना यात्रुले सुरक्षाकर्मीको यति प्रशंशा गर्दा सायद सकल दर्जाको छाति गर्वले फुलेको हुनुपर्छ

    0
    0
    Share

  • adam लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:४०

    thanks mr pilots for ur …

    0
    0
    Share

  • surya karki लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:४५

    thanks for poilat team

    0
    0
    Share

  • abhi लेख्नुहुन्छ    |   २०७१ फागुन २१ गते १४:१४

    Dry I too appreciate aid pilot team…. Wrong clk on dislike

    0
    0
    Share

  • Jamuna Acharya लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:४६

    Wow ! Thanks to him who saved the life of those people and handle the problem being rational. Here is the need of such pilots who accept and win the challange against life….

    0
    0
    Share

  • Laxman Biswa लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:४८

    Unbelievable landing Pilot is really a smart and well-trained with full of courage.Thanks a lot to the pilot and cabin crew.All is in the hand of ALMIGHTY.

    0
    0
    Share

  • GK लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:५८

    SALAM,SALAM & AGAIN SALAM NAPAL ARMY & NEAPL POLICCE.

    0
    0
    Share

  • mk लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १०:५९

    पाइलट हुनु एस्तो पो त ,जस्ले जुक्ती पूर्वक प्लेन ल्यान्ड गरी त्यत्रा यात्राु हरु लाई बचाये ,उनी पाइलट लाई धेरै धेरै धन्यवाद /

    0
    0
    Share

  • ए के जोशी लेख्नुहुन्छ    |   २०७१ फागुन २१ गते २२:३४

    झन्नै सिध्याएका थियो, बुझ्नु छैन ।

    0
    0
    Share

  • rohit लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:०३

    hope d pilot is not indian by any chance… or else all these appreciations for the lives-saving pilot will disappear in no time…

    0
    0
    Share

  • GK लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:०३

    सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु ( गर्व छ नेपाल आर्मी र पुलिस प्रति)

    0
    0
    Share

  • chandika koirala लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:०६

    thanks for poilat team.

    0
    0
    Share

  • Sabin लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:०७

    चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
    नेपालका सेना र प्रहरीलार्इ म सलाम गर्न चाहान्छु । उनीहरूले यति छिटो घटनास्थलमा पुगेर यात्रुको उद्दार गरे कि मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु ।

    0
    0
    Share

  • Sanjeev लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:०८

    goodjob nepal sena

    0
    0
    Share

  • AM लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:१३

    thnks god!!Thanks to pilot & thanks to nepal army & police..today pilot is also hiro…

    0
    0
    Share

  • ishor लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:१९

    right time maa dicision garer sabailai bachaye thanks

    0
    0
    Share

  • bp aryal लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:२१

    भयानक दुखद समाचार सुन्न नपर्ने अवश्था सिर्जना गरी कालकाे मुखबाट बाँच्न र बचाउन सफल सवैप्रति बधाइ ।

    0
    0
    Share

  • raj लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:२३

    Great Job.. Appreciate.

    0
    0
    Share

  • birat jung shah लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:२४

    Thanks to the pilot who saved the life of people.

    0
    0
    Share

  • sushma dahal लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:२६

    Thanks a lot to the pilot group who become success to save the life of 227 people

    0
    0
    Share

  • आश गुरुङ पोखरा लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:४०

    चालकदलको टिमको यो अथक मेहनत र धर्यता र कुसलताको न् म खुलेर प्रशशा गर्छु।जसले आज सयौ मानिसको ज्यान जोगायो ।

    0
    0
    Share

  • govinda लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:४७

    मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु । – See more at: http://www.onlinekhabar.com/2015/03/247968/#sthash.vapwhZ4u.dpuf

    0
    0
    Share

  • radhe radhe लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:४८

    मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु । – See more at: http://www.onlinekhabar.com/2015/03/247968/#sthash.vapwhZ4u.dpuf

    0
    0
    Share

  • Amit Kumar Tamang लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:४९

    Salam 6 mero all nepali sena ra biman chalak lai,,

    0
    0
    Share

  • prasad लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते ११:५६

    thanks god kunai manawiya ksheti huna payena , pilot lai dherai dhanyabad ani nepali police ra army lai pani salam xa nepal ko ramro chabi banaunu bahyeko ma tara tyo nepal airlines ko uniform lagako manchhe uddar ko afno kaam chhodera video banaudai hidirko chha esta ta chhan nepal airlines ka karmachari ani kasari unnati hos NAC ko !!

    0
    0
    Share

  • Biku Lama लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १२:००

    Thank you so much Polit Team of Turkies Air, Heartly congratulation, salute……………….

    0
    0
    Share

  • Prakash लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १२:०१

    चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद

    0
    0
    Share

  • thir katel लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १२:०३

    Thanks a lot to the pilot group who become success to save the life of 227 people – i am very happy

    0
    0
    Share

  • Ganesh लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १२:०७

    grand salute to those pilotes team who abale to saved 224 humans life .and also thanks to nepal aarmis and police for there help.

    0
    0
    Share

  • yam bahadur vhalami लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १२:१२

    Thanks Lord All People Use God And God Jesus Fithfull Man Also God Save All Problem Control God ?

    0
    0
    Share

  • Rajendra Chand लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १२:२६

    Salute to Pilot & Team also thanks to Nepali सुरक्षााकर्मी

    Jai Pashupati Nath Baba

    0
    0
    Share

  • Shrestha K.B. लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १२:४१

    नेपालका सेना र प्रहरीलार्इ म सलाम गर्न चाहान्छु । उनीहरूले यति छिटो घटनास्थलमा पुगेर यात्रुको उद्दार गरे कि मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु । – See more at: http://www.onlinekhabar.com/2015/03/247968/#sthash.lqjSSryK.dpuf

    0
    0
    Share

  • Shrestha K.B. लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १२:४५

    Thanks God and the pilot,nepal army,nepal police.

    0
    0
    Share

  • ramkumar लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १२:५२

    म यसका लागि चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

    0
    0
    Share

  • Arun Acharya लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १३:१७

    म यसका लागि चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । नेपालका सेना र प्रहरीलार्इ म सलाम गर्न चाहान्छु । उनीहरूले यति छिटो घटनास्थलमा पुगेर यात्रुको उद्दार गरे कि मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु ( गर्व छ नेपाल आर्मी र पुलिस प्रति)

    0
    0
    Share

  • sahadev thapa लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १३:१७

    विमानमा खराबी आएपछि पाइलटले विमानमा क्षति पुर्‍याएर भए पनि बचाउन सफल भए म यसका लागि चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु –

    0
    0
    Share

  • subas karki लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १३:२०

    विमानमा खराबी आएपछि पाइलटले विमानमा क्षति पुर्‍याएर भए पनि हामीलाई बचाउन सफल भए । धन्न बाँचियो ।
    नेपालका सेना र प्रहरीलार्इ म सलाम गर्न चाहान्छु । उनीहरूले यति छिटो घटनास्थलमा पुगेर यात्रुको उद्दार गरे कि मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु ।
    – See more at: http://www.onlinekhabar.com/2015/03/247968/#sthash.qH7kHdIU.dpuf

    0
    0
    Share

  • Ratna लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १३:२८

    Pashupati Nath Ko Kripa

    0
    0
    Share

  • bhupendra acharya लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १३:३२

    नेपालका सेना र प्रहरीलार्इ म सलाम गर्न चाहान्छु । उनीहरूले यति छिटो घटनास्थलमा पुगेर यात्रुको उद्दार गरे कि मैले नेपालमा यस्तो होला भन्ने कल्पनासम्म गरेको थिइँन । नेपालका सुरक्षााकर्मीलार्इ म धन्यवाद दिन चाहान्छु ( गर्व छ नेपाल आर्मी र पुलिस प्रति)

    0
    0
    Share

  • arunkc लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १३:३८

    thanks to God piot Team who became sucess to save aall Probalm. thanks for Nepal Army or nepal POlice suceess to help .

    0
    0
    Share

  • Shristi Sharma Pokharel लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १४:०१

    I heartly Thanks For Brave Pilot With All plane,s Member Also. You Have Safe All Passenger Life . Maybe its raining really For All Of You … that was god blessed them .) Thank God ///

    0
    0
    Share

  • uttam b4 लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १४:०३

    चालक दलको अथक् प्रयास र साहासिक कदमको प्रसम्सा त हुने नै भो ,यहानेर कारीब एक घण्टा सम्म हावामा जहाज होल्ड गर्नु परे पछी बिमान्स्थल निकाय सँग आकाशमिक र सेफ ल्यान्ड्डिङ्गको लागि उनिहरूले अनुरोध गरे या गरेनन !! तेल सकिने स्थितीमा मर्नु भन्दा बौलाउनु निको भनेझै सम्पूर्ण यात्रुको ज्यान जोखिममा पार्नु(जस्लाई धावनमार्गको चिसो घाँसले पनि साथ दिएको देखिन्छ) चालक दलको बुद्धीको साथ साथै कही कतै मूर्ख्याई साँचेको पनि देखियो ,धन्न मानबिय क्षति भएन नत्र !!!!

    0
    0
    Share

  • Bishnu Shrestha लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १४:२१

    Congratulations to Captain and his crews. Congratulations to Nepal Army and Police for their prompt, timely response. A very good, well done.

    0
    0
    Share

  • nabin लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १४:२३

    म यसका लागि चालक दलका कुशल एवं बहादुर सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

    0
    0
    Share

  • Parivasha Pokhrel लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १४:३३

    This is really appreciating that the pilots are able to save passengers’ lives. We feel very proud of the people who helped.

    0
    0
    Share

  • ravindra लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १४:३९

    Pashupati nath le sabai lai raksha garun.

    0
    0
    Share

  • Sareej लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १५:३३

    Thank you so much pilot of Turkish Airlines.

    0
    0
    Share

  • sabin darai लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते १५:४२

    yashma chalakdalka pailot + nepali sena ra polish lai salam chai garnai parcha

    0
    0
    Share

  • Balaram Vidyadhar लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते २१:२०

    भगवानको क्रीपाले र बहादुर Captain को प्रयासले नया जीवन पाउनु भएकोमा दीपकजी तथा डिकेशजी का साथै सबै यात्रु हरुलाई बधाई /

    0
    0
    Share

  • Bedkumar khatiwada लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते २१:३५

    Thank for pilot team

    0
    0
    Share

  • Bhoopal Thapa लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते २१:५९

    Thanks well done brave crew members and your sharp decisions. Also I would like to salute Nepal Army for their quick action. Thanks god all passenger are safe.

    0
    0
    Share

  • suman gaire लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते २१:५९

    thanks to the pilot who saved many more life
    I would like the shashi Dai Reporting

    0
    0
    Share

  • Kshyama लेख्नुहुन्छ    |   २०७१ फागुन २० गते २३:३९

    We have to find out what is real then only we can give thanks for Pilot. I think Pilot was stupid, any good pilot will not land such type of poor visibility weather.

    0
    0
    Share

  • Mr Bura लेख्नुहुन्छ    |   २०७१ फागुन २२ गते २:२४

    God bless you all and what a lucky scape? Well done to the brave Pilot and your team!!

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this