+
+

‘चि मुसी चि’ खेल्दै शिल्पा(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १ गते १४:५७

chi-musi-chi
चैत्र २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हवल्दार सुन्तली’को ‘चि मुसी चि’ बोलको गीत सार्वजनिक भएको छ । छविराज प्रोडक्शनको यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।

चलचित्रमा सविन श्रेष्ठ, किशोर खतिवडाको मुख्य भूमिका छ । सार्वजनिक गीतमा नायिका शिल्पालाई बालबालिकाहरुसँग खेल्दै गरेको देख्न सकिन्छ । सहिमा श्रेष्ठ र सम्राज्ञी मल्लको आवाज रहेको यो गीतमा दिपक शर्माको संगीत, लेखु सहयात्रीको शब्द छ ।

चलचित्रले वास्तविक कथालाई उठान गरेको छ । यसअघि सार्वजनिक भएका चलचित्रका २ गीत चर्चित भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?