Comments Add Comment

पोखरालाई प्यारा ग्लाइडिङबाट हेर्दा (फोटो फिचर)

सुमन ढुगाना

Pokhara paraglaiding (1)

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकै पो पोखरा नै रैछ … ।

पोखराको सुन्दरता वर्णन गर्दै प्रेम प्रकाश मल्लले लेखेको र आफै गाएको गीत हो यो । धेरैले पर्यटकीय नगरी पोखराको सुन्दरतालाई आ-आफ्नै तरिकाले वर्णन गर्दै आएका छन् । चाहे त्यो गीत संगितमा होस् या तस्वीरमा सुन्दरताको कुरा गर्दा पोखराको नामसँगै जोडिएर आउँछ ।
DCIM100GOPRO
हुन त पोखराको सुन्दरता शव्दमा वर्णन गरेर साध्य छैन । तर, पनि माछापुच्छ्रे हिमाल, फेवाताल, पातले छाँगो र साहसिक खेल प्याराग्लाइडिङको नाम छुटाउँदैनन् कसैले पनि । प्याराग्लाइडिङबाट चरा जस्तै आकाशमा उडेर पोखराको सुन्दरता अवलोकन गर्न लालायीत नहुने को होला ? त्यसैले हामीले यसपटक विश्वमै उत्कृष्ट पाँचौ स्थानमा पर्न सफल पोखराको प्याराग्लाइडिङ र पोखराको सुन्दरतालाई तस्वीरमा पस्किँदैछौं ।

Pokhara paraglaiding (2)

DCIM100GOPRO

DCIM100GOPRO

DCIM100GOPRO

DCIM100GOPRO

DCIM100GOPRO

Pokhara paraglaiding (16)

Pokhara paraglaiding (17)

Pokhara paraglaiding (18) Pokhara paraglaiding (19)

Pokhara paraglaiding (20)

Pokhara paraglaiding (21)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment