+
+
Shares

हाक्काहाक्की लिएर आउँदैछन दमन रुपाखेती

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १८ गते ११:१७

damanहाँस्य कलाकार दमन रुपाखेती दर्शकलाई पेट मिची-मिची हँसाउने अभियानमा छन् । उनले बनाएको नयाँ हाँस्य कार्यक्रम शनिबारदेखि नेपाल टेलिभिजनवाट  प्रशारण हुने भएको छ ।

समाजमा देखिएका बिकृति विसंगतिलाई प्रस्तुत गर्ने योजनामा रहेका दमनले आफ्नो कार्यक्रम नेपाली दर्शकलाई मन पर्ने दाबी गरे ।

‘हाक्काहाक्की’ नाम रहेको कार्यक्रममा दमन रुपाखेती, सुजित थापा, राम थापा, राजु कमेडी, राजु भुजु, राजन चौलागाईं, मणिराज काफ्ले, उमेश कुमार केसी, कमला रेग्मी अर्याल, राधा श्रेष्ठ, कविता शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

दमनकै लेखन निर्देशन रहेको रहेको यो कार्यक्रम हरेक शनिवार बेलुका एक घण्टा प्रशारण हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?