+
+

शुक्रबारका छापामा मुख्य खबर

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २७ गते ७:४४

राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले दलहरुबीच चैत ३० गते भित्रमा सहमति गर्ने सत्तारुढ दलको निष्कर्ष रहेको, प्रदेशको विवादमै दलहरु अल्झेको, सप्तरीमा भीषण आगलागी हुँदा एकसय ६० भन्दा बढी घर जलेको, सहमतिका साथ अघि बढ्न एमाले अध्यक्ष ओलीलाई राष्ट्रपतिले आग्रह गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?