Comments Add Comment

लाजिम्पाटमा १३ वर्षीया किशोरी बलात्कृत

३ वैशाख, काठमाडौं । राजधानीको लाजिम्पाटमा १३ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । बलात्कारका अभियुक्तलाई प्रहरीले पक्राऊ गरेको छ ।

लाजिम्पाट-२ की किशोरीलाई आफ्नै शिक्षिकाका श्रीमानले बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ । आरोपित नीलकण्ठ महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको छ । तर, रिपोर्ट आउन बाँकी छ । पीडित युवतीले प्रहरीलाई दिएको बयानअनुसार महर्जनले गत चैत २१ गते बलात्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment