+
+

तोलामा चार सय रूपैयाँले बढ्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ११ गते १३:१२

Gold११ वैशाख, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा चार सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  विहीबार तोलाको ५१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यो दिन चाँदीको भाउ पनि पाँच रुपैयाँ बढेको छ । शुक्रबार चाँदी तोलाको ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?