+
+

संविधानसभा बैठक २५ गतेका लागि आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १७ गते ७:२०

१७ वैशाख, काठमाडौं । संविधानसभाको बैठक आउँदो २५ गतेका लागि आह्वान गरिएको छ ।

संविधानसभा सचिवालयले विहीबार सूचना प्रकाशित गरी २५ गते दिउँसो १ बजे संविधानसभा बैठक आह्वान गरिएको जानकारी दिएको हो ।

यसअघि संविधानसभा सचिवालयको १० गते बसेको बैठकले संविधानसभाको बैठक आजका लागि तोकेको थियो ।

पढ्नुहोस् संविधानसभा सचिवालयको सूचना

CA-MEETING

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?