Comments Add Comment

भूकम्पलाई सम्झाइरहने तस्वीर (फोटो कथा)

Earthquake Nepal 2015 (20)

२६ वैशाख, काठमाडौं । महाभूकम्प-०७२ लाई नेपालीहरुको यो जीवित पुस्ताले शायदै बिर्सिएला । १९९० सालको भूकम्पका रंगीन तस्वीरहरु पछिल्लो पुस्ताले हेर्न पाएन । तर, यो भूकम्पको तस्वीर र भिडियोको अर्काइभ शायद पुस्तान्तर हुँदै जानेछ । युट्युव, गुगल जस्ता भर्चुअल दुनियाँले भूकम्पको त्राशदीलाई बल्झाइरहनेछ ।

Earthquake Nepal 2015 (15)
बसन्तपुर दरवार स्वायरको भग्नावशेषमा पुरिएका युवक । उनी उद्धारपछि बाँच्न सफल भए ।
Earthquake Nepal 2015 (4)
भक्तपुरमा भूकम्प गएको दुर्इदिन पछि निकालिएको शवलार्इ लैजाँदै बाैद्ध धर्माबलम्बी

भूकम्पका बेला अनलाइनखबरमा प्रकाशित केही तस्वीरहरुलाई छानेर हामीले यहाँ प्रस्तुत गरेका छौं, जसले हामीलाई भूकम्पको विपतलाई सम्झाउने छ र पीडितहहरुको उद्धारमा लाग्न अभिप्रेरित गर्नेछ ।

Earthquake Nepal 2015 (2)

Earthquake Nepal 2015 (3)

Earthquake Nepal 2015 (6)

Earthquake Nepal 2015 (8)
भूकम्पले ध्वस्त भएको धरहरा परिसरमा मैनवत्ति बालेर ज्यान गुमाएकाहरूको सम्झना गरिँदै
Earthquake Nepal 2015 (12)
भूकम्पपछि भत्किएको घरभित्र पुरिएको अन्न निकाल्दै
Earthquake Nepal 2015 (16)
भूकम्पको त्रासले राजधानी छोड्न लागेका सर्वसाधारण
Earthquake Nepal 2015 (18)
क्षतिग्रस्त घरबाट सामान निकाल्दै
Earthquake Nepal 2015 (22)
भूकम्प पीडित घाइतेको उद्धार गरी अस्पताल लगिँदै

Earthquake Nepal 2015 (23)

Earthquake Nepal 2015 (24)
पशुपति अार्यघाटमा नदी किनारमा चिता बनाएर दाहसंस्कार गरिएको थियो ।
Earthquake Nepal 2015 (25)
भूकम्पका कारण फाटेको काैशलटारस्थित सडक
Earthquake Nepal 2015 (26)
भूकम्पले भत्किएको धरहरा

Earthquake Nepal 2015 (27)

Earthquake Nepal 2015 (28)
अस्पतालमा भर्ना भएका भूकम्प् पीडित घाइते

Earthquake Nepal 2015 (14)

Earthquake Nepal 2015 (13)

Earthquake Nepal 2015 (11)
भूकम्पको त्रासले सुरक्षित स्थानमा बसेका सर्वसाधारण
Earthquake Nepal 2015 (19)
भूकम्पमा परी ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment