Comments Add Comment

भूकम्प प्रभावितलाई युनिलिभरको २५ लाख सहयोग

Uniliver-Rahat

२७ वैशाख, काठमाडौं । युनिलिभरले भूकम्प प्रभावितहरुका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलार्इ हस्तान्तरण गरेको छ ।

कम्पनीका अध्यक्ष तथा सञ्चालक रविभक्त श्रेष्ठले सहयोग रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment