Comments Add Comment

राजधानीबासीको रात फेरि खुला चौरमा (फोटो कथा)

Night Life After Nepal Quake 2 (20)

श्रीधर पौडेल 

२९ वैशाख, काठमाडौं । शनिबारको भूकम्प र त्यसपछिको पराकम्पनका कारण धेरै मानिसहरु फेरि खुला आकाशमुनि बस्न आएका छन् ।

संविधानसभा भवन बाहिरको चौरदेखि सडकको किनारमा समेत मानिसहरु बसेका छन् । राति ८ बजे संविधानसभा भवन पुग्दा मानिसहरु त्यहाँ पाल टाँग्ने तयारीमा थिए भने केही खुला आकासमुनि सुतिरहेका थिए । बालबालिकाहरुमा समेत भूकम्पको त्रास देखिन्थ्यो ।

त्यस्तै बानेश्वरदेखि माइतीघरसम्मको फराकिलो सडकमा दुईतर्फ रहेको बगैंचामा पनि मानिसहरु सुतेका छन् । केही भने गाडी सडक किनारमा राखेर त्यहीँ सुतिरहेका छन् । केही भने माइतीघर मण्डलामा बसिरहेका छन् ।

सडकको बगौंचामा रात कटाउन आउनेमा ४५ दिनकि सुत्केरी अनुषा खनाल पनि भेटिइन् । ‘डर लाग्यो त्यही भएर आएको’ उनले भनिन् ।

Night Life After Nepal Quake 2 (3)

Night Life After Nepal Quake 2 (6)

Night Life After Nepal Quake 2 (7)

Night Life After Nepal Quake 2 (8)

Night Life After Nepal Quake 2 (10)

Night Life After Nepal Quake 2 (11)

Night Life After Nepal Quake 2 (13)

Night Life After Nepal Quake 2 (14)

Night Life After Nepal Quake 2 (15)

Night Life After Nepal Quake 2 (16)

Night Life After Nepal Quake 2 (17)

Night Life After Nepal Quake 2 (18)

Night Life After Nepal Quake 2 (19)

Night Life After Nepal Quake 2 (21)

Night Life After Nepal Quake 2 (22)

Night Life After Nepal Quake 2 (23)

Night Life After Nepal Quake 2 (24)

Night Life After Nepal Quake 2 (27)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment