Comments Add Comment

यस्तो देखियो थुनिएको कालीगण्डकी (फोटो फिचर)

१० जेठ, पोखरा । म्याग्दीको राम्चेमा सुक्खा पहिरो गएर कालीगण्डकी नदी थुनिएपछि सर्बसाधारण त्रसित भए । आइतबार रातिदेखि दिनभरसम्म सर्बसाधारण आतंकित बने । तर अब भने नदी बग्न थालेको छ ।

हेर्नुहोस् अल्ट्रालाइटबाट खिचिएको कालीगण्डकी नदी थुनिँदाका दृष्य

Kalagandaki from ultra (1) Kalagandaki from ultra (2) Kalagandaki from ultra (3) Kalagandaki from ultra (4) Kalagandaki from ultra (5) Kalagandaki from ultra (6) Kalagandaki from ultra (7) Kalagandaki from ultra (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment