Comments Add Comment

सुनको भाउ २ सय घट्यो

Gold१३ जेठ, काठमाडौं । बुधबार स्थानिय बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । बजारमा छापावाल सुन तोलाको ५२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँ घटेर ५२ हजार ५० रुपैयाँमा झरेको छ । मंगलबार छापावाल सुन तोलाको ५२ हजार ५ सय र तेजाबी सुन ५२ हजार २ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर ७ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी तोलाको ७ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment