Comments Add Comment

अब नेपालगञ्जबाट पनि सेयर किनबेच गर्न पाइने

nepse१७ जेठ, काठमाडौ । नेपाल स्टक एक्सचेन्जले मध्यपश्चिमको ब्यापारिक केन्द नेपालगंजबाट पनि शेयर किबनबेच लगायतका कारोबार गर्न पाउने गरी चाडै नै नयाँ ब्यवस्था गर्न लागेको छ ।

नेपालगंजमा आयोजित प्रँजीबजार सचेतना कार्यक्रममा स्टक एक्सचेन्जका अधिकारीहरुले सो जानकारी दिएपछि अहिले सो क्षेत्रका लगानीकर्तामा उत्साह छाएको छ ।

शेयर दलाल कम्पनीहरुलाई चाडै नै नेपालगंजबाट कारोबार गर्न पाउने गरी स्विकृति दिन लागिएको नेप्सेले नाएको छ ।  यसअघि नै  चितवनको नारायाणगढबाट शेयर करोबार सुरु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment