+
+

फाइनान्स ठग्ने खत्री प्रहरीको फन्दामा

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २० गते १५:१७

२० जेठ, काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको ऋण दूरुपयोग गर्ने नबराज खत्रीलार्इ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीअाइबी)ले पक्राउ गरेको छ । पाटन पुनरावेदन अदालतले ६ करोड ५० लाख रुपैयाँ जरिवाना र तीन बर्ष कैदको फैसला गरेपनि उनी फरार थिए ।

पक्राउ परेका खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले  काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको छ । उनले न्यू सौजन्य हार्डवेयर खडा गरी क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सबाट व्यापारिक परियोजनाका लागि कर्जा लिए पनि परियोजना सञ्चालन नगरी ऋण दूरुपयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?