+
+

यती बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा १० लाख ६ हजार प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २१ गते १६:२३

Yeti-Development-Bank२१ जेठ, काठमाडौं । यती डेभलपमेण्ट बैंकले भूकम्पको विपत्तीपछि राहत तथा पुनर्निर्माणमा सहयोग गर्न प्रधानमन्त्री राहत कोषमा १० लाख ६ हजार रुपैयाँ प्रदान गरेको छ ।

बैंकका अध्यक्ष राजेश उपाध्यायले प्रधानमन्त्री सुशील कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत कोषमा रकम जम्मा गरेको यती बैंकले जनाएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा संचालक समितिका सदस्यहरु र बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?