+
+

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा प्रतिक प्रधान

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २२ गते १६:५६

Prateek-pradhan२२ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार प्रतिक प्रधान नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नागरिक दैनिकका पूर्व सम्पादक समेत रहेका प्रधानलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।

उनले राज्यमन्त्री सरह सुविधा पाउनेछन् । प्रधानमन्त्रीको प्रेस संयोजकमा प्रकाश अधिकारी छन् ।

यस्तै प्रधानमन्त्रीको दैवी प्रकोपसम्बन्धी अवैतनिक सल्लाहकारमा राम थपलिया र त्यस्तै नेपाल सांस्कृतिक संस्थानको अध्यक्षमा उद्योग राईलार्इ नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?