+
+

बन्दुकधारीको कब्जामा रहेका १८ जनालाई छुटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २८ गते १७:४७

Qwartz-mall-paris

२८ असार, काठमाडौं । फ्रान्सको राजधानी पेरिसको एक मलबाट १८ जनालाई बन्धुकधारीको कब्जाबाट छुटाइएको छ ।

सोमबार २/३ जनाको बन्दुकारीले फेरिसको प्राइमार्क स्टोरबाट प्रवेश गरेका थिए । मलका एक कर्मचारीले आफूहरुलाई बन्धक बनाएको खबर गरेका थिए ।

यद्यपि बन्दुधारीहरु मलमा प्रवेश गरेपछि त्यहाँ उपस्थित मानिसहरुलाई बन्धक बनाइएको हो वा लुकेको हो भन्ने खुलेको छैन ।

प्रहरीले लुटपाटको प्रयास भएको भन्दै आतंकवादी आक्रमण प्रयास नभएको बताएको छ ।

प्रहरीले क्वार्टज शपिङ सेन्टर आसपासको क्षेत्रमा सबै यातायातमा रोक लगाएको छ भने पसल पनि बन्द गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?