+
+

नेपाल सुरक्षित छ भन्दै अल्बर्टले अमेरिकामा गाउने

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १० गते ९:३१

Albatross 7काठमाडौं । चर्चित नेपाली रक ब्याण्ड अल्बर्टस अमेरिकामा हुने सांगीतिक भ्रमणमा जाने भएको छ ।

आफ्नो पछिल्लो एल्बम म र मलाइको प्रवर्द्धनका लागि दुई महिना लामो सांगीतिक यात्रा गर्न लागेको हो । अगस्टको पहिलो हप्ता अमेरिका जाने तयारीमा रहेको सो ब्याण्डले नेपाल सुरक्षित रहेको सन्देश पनि दिने भएको छ । भूकम्पपछि जनजीबन सामान्य हुँदै गएको सन्देश कार्यक्रम मार्फत नै दिने भएको छ ।

ब्याण्डमा भोकलिस्टररिडम सिरिस दली, लिड गिटारिस्ट सन्नी मानन्धर, बेसिस्ट अभयसिद्धि वज्राचार्य र ड्रमर किस्मत डी श्रेष्ठ रहेका छन् । यसअघि अस्ट्रेलिया, बंगलादेश, लगायतका मुलुकमा उनीहरुले सांगीतिक प्रस्तुति दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?