+

नेपाल र पपुवा न्यूगिनी मंसिर दोस्रो साता भिड्ने

२०७२ भदौ  २ गते २१:०७ २०७२ भदौ २ गते २१:०७
नेपाल र पपुवा न्यूगिनी मंसिर दोस्रो साता भिड्ने

nepal-Cricket-Team

२ भदौ, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र पपुवा न्यूगिनीबीचको खेल मंसिर दोस्रो साता हुने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले दोस्रो खेलको तालिका सार्वजनिक गरेको हो । जस अनुसार नेपाल र पपुवा न्यूगिनीबीचको खेल

मंसिर १२ अर्थात नोभेम्बर २८ मा हुनेछ । दोस्रो खेल मंसिर १४ गतेका लागि तय भएको छ ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । तर, खेल अघि मैदानको भौतिक पूर्वाधारमा सुधार गर्नुका साथै सुरक्षाको भरपर्दो व्यवस्था गर्नु पर्ने आईसीसीको सर्त छ ।

विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो चरणको खेलमा नेपाल स्कटल्याण्डसँग खेलेको थियो । तर, दुबै खेलमा नेपाल पराजित भएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय