+
+

गैरआवासीय नेपाली संघ, मोजाम्बिकको नयाँ नेतृत्व चयन

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ७ गते १६:४७


nrna_logo_latest-6 (1)मोजाम्बिक  । गैरआवासीय नेपाली संघ, मोजाम्बिकको मोजाम्बिकको बेयरामा सम्पन्न बार्षिक साधारण सभामा सन् २०१५-२०१७ का लागि बासुदेव घिमिरेको नेतृत्वमा नया राष्ट्रिय समन्व परिषद सर्बसम्मतिले चयन भएको छ |

गैरआवासीय नेपाली संघ, अफ्रीकाका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार मोजाम्बिकबाट अन्तराष्ट्रिय समन्वय समितिको सदस्यमा यामप्रसाद सुबेदीले प्रतिनिधित्व गर्नेछन् ।

त्यसैगरी उपाध्यक्ष महेन्द्र चापागाईं , महासचिव अर्जुन बश्याल, सचिव किशान राइमाझी, कोषाध्यक्ष प्रकाश् बश्याल र युवा प्रतिनिधिमा प्रेम बीसी निर्बाचित भएका छन् ।

साथै कार्य समिति सदस्यहरुमा बिष्णु श्रेष्ठ ,रमेश चापागाईं,राजन न्यूपाने,भोजराज चापागाईं ,टेकप्रसाद बश्याल, यादब बश्याल र रमेश पौडेल निर्बाचित भएका छन् ।

 

विजय थापा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?