Comments Add Comment

फेयर एण्ड लभ्ली बन्यो उत्कृष्ट क्रिम

८ भदौ, काठमाडौं । दुबई, जापान र सिंगापुरका उत्कृष्ट अन्तर्राष्ट्रिय क्रिमहरुलाई दिइएको चुनौतीमा फेयर एण्ड लभ्ली उत्कृष्ट ठहरिएको छ । विशेषज्ञहरुले अन्तर्राष्ट्रिय क्रिमहरु र फेयर एण्ड लभ्लीबीच गरेको परिक्षणले पनि यसलाई अपराजित प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

Fair and Lovely‘यदि जे देखिन्छ त्यही सत्य हो भने फेयर एण्ड लभ्लीले फेयरनेस प्रोडक्टहरुको बीचमा आफ्नो उत्कृष्टता प्रमाणित गर्दै आएको छ’ कम्पनीको भनाई छ । कम्पनीका अनुसार फेयर एण्ड लभ्ली क्रिममात्र नभएर फेयरनेस ट्रिटमेन्ट नै हो ।

नेपालमा लिड गरिरहेको फेयरनेस क्रीम फेयर एण्ड लभ्ली महत्वाकांक्षी नारीहरुको दैनिकी भएको छ । आफ्नो प्रतिष्ठा र भरोसामा खरो उत्रिँदै आफ्नो विश्वासलाई अझ बलियो बनाउँदै फेयर एण्ड लभ्लीले अहिलेसम्मकै उत्कृष्ट फेयरनेस दिँदै आइरहेको कम्प्नीको दाबी छ ।

फेयर एण्ड लभ्लीले छालामा भएका दागलाई लेजरजस्तो सटिकताले हटाइदिन्छ । साथै, सन ट्यान हटाई पलिस नै गरेको जस्तो अनुहार बनाइदिने कम्पनीको भनाई छ ।

कम्पनीका अनुसार फेयर एण्ड लभ्लीले डार्क सर्कलको लागि एण्टी अक्सिडेन्ट लाइटेनिङ्ग एक्शन र छालाको रंगका लागि भिटामिन मास्कजस्ता ट्रिटमेन्टका पाँच समाधानहरु रहेका छन् ।

पाँच एक्सपर्ट फेयरनेस समाधानले सुसज्जित फेयर एण्ड लभ्ली एडभान्स्ड मल्टिभिटामिन नेपालभर तीनप्याक साइजमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment