Comments Add Comment

आलियाको विद्यार्थी बन्ने अमिताभको इच्छा

amitabh-and-aliya
बलिउडका चर्चित नायक अमिताभ बच्चन सामाजिक संजालमा खुबै सक्रिय छन् । उनले सामाजिक संजालमा आफ्ना फ्यानको मात्र नभई बलिउडका चर्चित कलाकारका ट्विटलाई पनि ध्यान दिदै आएका छन् ।

हालै मात्र बलिउड सुन्दरी आलिया भट्टले ट्विटरमा आफूलाई एक्टिङ र डान्स सिकाउने टिचर बन्न मन लागेको भन्दै ट्विट गरिन् । आलियाले यो कुरा लेखेपछि अमिताभले जवाफ फर्किए-‘मलाई तिम्रो विद्यार्थी’ ।

अमिताभले आलियाको यो जवाफ फर्काएपछि अहिले आलिया पनि खुबै खुशी भएकी छिन् । अमिताभले यस अगाडि पनि नायिका अनुष्का शर्माको ट्विट मन परेर रिट्विट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment