+
+

धर्म निरपेक्षता कायमै रहने

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १९ गते २२:११

Four-Party
१९ भदौ, काठमाडौं । प्रमुख तीन दलबीच नयाँ संविधानमा धर्म निरपेक्षता कायमै राख्ने सहमति भएको छ । तर, यसलाई व्याख्या गरिने भएको छ ।

अब ब्याख्यामत टिप्पणिमा ‘धर्मनिरपेक्ष भन्नाले सनानतदेखि चल्दै आएको धर्म संस्कृति संरक्षण सम्वधर्न लगायत धार्मिक सांस्कृति स्वतन्त्रता सम्झनुपर्छ’ भन्ने राखिनेछ । कांग्रेस, एमाले र एमाओवादीले संयुक्त रुपमा दर्ता गरेको संशोधन प्रस्ताव पनि त्यसै अनुसार छ ।

तीन दलका शीर्ष नेताहरुको शनिबार बसेको बैठकले धर्म निरपेक्षता नहटाउनेे सहमति भएको हो । कांग्रेस र एमालेले धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राख्नु पर्ने माग भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?