+
+

वैदैशिक हस्तक्षेप बढ्यो : नेता नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २५ गते १२:५३

Pradeep-Nepal

२५ भदौ, काठमाडौं । नेकपा एमालेका नेता तथा साहित्यकार प्रदीप नेपालले संविधान निर्माणका क्रममा वैदेशिक हस्तक्षेप बढेको टिप्पणी गरेका छन् ।

साहित्यकार सुमन सौरभको चौथो कृति ‘मृत्युसङ्ग्रह’ माथि लघुकथा समाजले शुक्रबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेता नेपालले संविधान बनेमा नेपाल स्थिरतामा जान्छ भनी चिन्ता गर्ने मुलुकले सकेसम्म संविधान नबनोस् भन्ने चाहेको बताए ।

उनले भने– ‘मधेसी दलको मागका आधारमा मधेसका जिल्लाको एक प्रदेश बन्ने तय भइसकेको छ तर पनि आन्दोलन जारी छ, थारुहरुले अधिकार माग्नु स्वाभाविक हो तर मधेसी दलको आन्दोलनको कार्यसूची के हो ? भन्ने मैले बुझेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?