Comments Add Comment

असोज ३ गते संविधान घोषणा गर्ने प्रस्ताव सर्वसम्मतले पारित

Ashoj 3_Sambhidan_650

२९ भदौ, काठमाडौं । संविधानसभाले असोज ३ गते नयाँ संविधान घोषणा गर्ने प्रस्ताव सर्वसम्मतले पास गरेको छ ।

सोमबारको तेस्रो बैठकमा कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए । श्रेष्ठको प्रस्तावको समर्थकमा एमालेका अथ्नि खरेल र एमाओवादीका गिरिराजमणि पोखरेल छन् ।

संविधानसभाले उक्त प्रस्ताव सर्वसम्मतले पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment