Comments Add Comment

गुडिरहेको स्कुटरमा आगलागी

१० चैत, काठमाडौं । गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको छ । चन्द्रगिरि नगरपालिका- १२ चुनदेवी चोक नजिक भित्रि सडकमा गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको हो ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटका ट्राफिक प्रहरी जवना रमेश शर्माकाअनुसार साँझ बा ५१ प २९७८ नम्वरको स्कुटरमा आगलागी हुँदा पुर्ण रुपमा क्षति भएको वताए । स्कुटर मुकेश चौधरीले चलाएका थिए ।

आगोका कारण मानविय क्षति नभएको महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment