Comments Add Comment

नेफ्टा अवार्डमा हजारौ दर्शक, हरियो कार्पेटमा स्टार शैली(फोटो फिचरसहित)

richa-sharma
आठौ नेफ्टा फिल्म अवार्ड कतारमा सुरु हुदैछ । अवार्ड समारोहमा भाग लिनका लागि नेपालबाट ६ दर्जन कलाकार कतार आइपुगेका छन् । कतारको एसियाना टाउनमा आयोजना हुन लागेको अवार्डका लागि हजारौ दर्शक उपस्थित छन् । priyanka

अवार्डका लागि हरियो कार्पेट ओच्छाइएको छ । अवार्ड समारोहमा नायक, नायिका, प्राविधिक, संगीतकार, निर्देशक उपस्थित छन् । सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजाल पनि अवार्ड समारोहमा उपस्थित भैसकेका छन् । basundhara

karisma

nikhil-and-sanchita

darsak

akesha-bista

rijju

gaurab-pahadi

sauram

priyanka-and-rajesh-payal

keki

arjun-and-yubaraj

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment