+
+

‘अत्यावश्यक वस्तु स्कर्टिङ गरेर राजधानी ल्याउँछौं’

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते ६:३२

१३ असोज, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले अत्यावश्यक वस्तु स्कटिङ गरेर राजधानी ल्याउने बताएका छन् ।

अर्यालको अध्यक्षतामा बसेको आपूर्ति व्यवस्थापन समितिको बैठकले अत्यावश्यकीय वस्तुको आपूर्ति नियमित र सहज बनाउन तराईमा रहेको मालबाहक ट्रक स्कर्टिङ गरी ल्याउने निर्णय गरेको नयाँ पत्रिकामा खबर छ ।

नेपाल आयल निगम, वाणिज्य विभाग, खाद्य संस्थान, पेट्रोलियम डिलर्स एसोसिएसन, खुद्रा व्यवसायी संघ तथा सुरक्षा निकायका प्रतिनिधिसमेत संलग्न समितिको बैठकले अभावको मौका छोपी मूल्यवृद्धि नगर्न व्यापारीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?