+
+

प्रवासी नेपाली मन्च कुवेतको अधिवेशन हुँदै  

कुवेत । नेकपा एमालेको बैदेशिक भातृ संगठन प्रवासी नेपाली मन्च कुवेतले आगामी अक्टोबर ९ तारिख शुक्रबार दोस्रो अधिबेसन गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते ११:४९

prawasi munch kubetनबराज पन्थी

कुवेत । नेकपा एमालेको बैदेशिक भातृ संगठन प्रवासी नेपाली मन्च कुवेतले आगामी अक्टोबर ९ तारिख शुक्रबार दोस्रो अधिबेसन गर्ने भएको छ ।

अधिबेसनको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रवास इन्चार्ज  बिन्दा पान्डेले उद्घाटन गर्ने मन्चका उपाध्यक्ष युवराज गैरेले जानकारी दिए ।

अधिबेसनमा  एमालेका केन्द्रिय सदस्य एबम प्रवास मध्यपूर्वी इन्चार्ज  श्रीप्रसाद शाह लगायतका अतिथिहरूको उपस्थिति रहने बताइएको छ । कुवेतको खैतानस्थित राजधानी होटलमा हुने दोस्रो अधिवेसनको तयारी तीब्र पारिएको गैरेले बताए ।

यातिबेला कुबेतमा एमालेको साधारण सदस्यता वितरण कार्य जारी राखिएको छ । नेपालमा नयाँ संबिधान २०७२ जारी भएँगै केपी ओलीको प्रशंशा गरिएको छ । मन्चको नयाँ नेतृत्वमा पुनः राजु थापाकै नै निरन्तरता हुने मञ्च सदस्यहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?