विश्वकै चर्चित २१ बर्षका पप स्टार जस्टिन विवर विभिन्न हर्कतका कारण चर्चामा छन् । आफ्नो गीत संगीतले विश्वलाई नै मोहित बनाएका जस्टिनले प्रेमिका परिवर्तन गरिरहन्छन् । उनै विवरको अहिले केही तस्बिर सार्वजनिक भएको छ, जसले इन्टरनेटमा तहल्का मच्चाएको छ । सामाजिक संजाल ट्विटरमा त यसले आगो बालेको छ ।
जस्टिन विवरको नाङ्गो तस्बिर सार्वजनिक भएसँगै उनको यो हर्कतलाई विभिन्न तरिकाले तुलना गरिएको छ । कतिपयले किम कार्दशियनसँग उनको तुलना गरेका छन् । ट्विटरमा विभिन्न तरिकाले फन्डा बनाएर उनको मजाक उडाइएको छ ।
उनी बेलायतकी एक मोडलसँग ओसियन फ्रन्ट भिल्लामा रमाइरहेका थिए । जस्टिनले पूर्ण रुपमा न्यूड हुँदै फोटो खिचाएका छन् । उनमा पूर्ण रुपमा आत्मविश्वास देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4