Comments Add Comment

सम्भोगको सेल्फी खिच्ने यौन खेलौना

sex-feet-hed

अब छिटै सम्भोगमा चरम आनन्द प्राप्त गरेको बेलाको सेल्फी समेत खिच्न सकिनेछ । महिलाका लागि यस्तो यौन खेलौना अर्थात् सेक्स टोय बनेको छ जसमा सेल्फी स्टिक जोडिएको छ र चरम आनन्द लिने बेलाको सेल्फी खिचिदिनेछ ।

डिल्डोसेल्फीस्टिक डट कम नामक वेबसाइटमा यो सेल्फी खिच्ने कृत्रिम लिंग सार्वजनिक गरिएको छ । साथै यु ट्युबमा पनि यसको बारेमा जानकारी दिइएको छ । यो सेल्फी खिच्ने कृत्रिम यौनांगका बारेमा यु ट्युबमा राखिएको भिडियो भाइरल बनेको छ र यसमा प्रसस्तै प्रतिक्रिया पनि आएका छन् । कतिपयले यसलाई वर्षकै उत्कृष्ट आविष्कारको रुपमा पुरस्कृत गरिनुपर्ने समेत बताएका छन् ।

तर यो सेक्स टोयको मूल्य तथा यसलाई खरीद गर्न सकिने ठाउँ लगायतको विस्तृत विवरण भने दिइएको छैन ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment