Comments Add Comment

के राजनीतिमा सक्रिय हुन चाहन्छिन् रेखा ? (हेर्नुहोस् भिडियो समाचार)

rekha-and-model
अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायिका रेखा थापाको राजनीतिमा सक्रिय हुने कुरा गर्नेछौ । राजनीतिमा केही समय अगाडि लागेर विचमा केही निष्त्रिmय बनेकी रेखा फेरि राजनीतिमा लाग्न चाहन्छिन् ।

गायिका सहिमा श्रेष्ठलाई प्रेममा कसले दियो धोका ? पाकिस्तानी गायक गुलामी अलीले भारतमा बढेको असिहुष्णताका कारण गीत पनि नआउने र भारतमा नर्फकने बताएका छन् । साथमा एक रियालिटी शो स्टार मोडलको कुरा पनि हुनेछ, जसले आफ्नो फिगर ११ महिना लगाएर घटाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment