+
+

यस्तो छ ज्योती मगरको अभिनय रहेको देउसी गीत

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २० गते १०:५३

Jyoti-Magar

काठमाडौं । विभिन्न म्यूजिक भिडियोमा बोल्ड सिन दिएर चर्चामा आएकी ज्योती मगर अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ ।

जताततै मखमली फूल्यो…बोलको देउसी गीतमा ज्योतीले मोडलिङ गरेकी छिन् । थमन परियार, मुना थापा मगर र प्रेमसागर पौडेलेको स्वर रहेको उक्त गीतमा शिब बिक र ज्योतीले मोडलिङ गरेका छन् ।

देउसी, भैलो जस्ता चाडको अवसरमा हरेक वर्ष नेपाली कलाकारले गीत संगीत तयार पार्ने गर्छन् । तर, केही भिडियो गीतको भाव र पर्वको मर्म विपरित बनेको गुनासो पनि आउने गरेको छ ।

देउसी गीतको भाव अनुसार अभिनय गरेको धारणा राख्ने ज्योतिले सबै गीतमा बोल्ड हुन जरुरी नरहेको प्रतिक्रिया दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?