२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले खुट्टा नकमाउने र शिर पनि नझुकाउने बताएका छन् ।
सिस्नु पानी नेपालको देउसी कार्यक्रममा ओलीले भने-नेपाल सगरमाथाको देश हो । यो सरकारले खुट्टा कमाउँदैन र शिर पनि झुकाउँदैन ।’
उनले सरकार समस्या समाधानको प्रयासमा रहेको बताए । उनले भने-‘जनतालाई एक दुई दिनभित्रै समान्य अवस्थामा फर्काउँछौं ।’
प्रधानमन्त्री ओलीले नेपाली जनताले अकारणमा दुःख पाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4