+
+

अनन्त अस्पतालबाट डिस्चार्ज, केहि दिन बैंककमै बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ९ गते २०:२२

Anant९ माघ, काठमाडौं । थाइल्याण्डको बैंककमा उपचाररत पूर्वअर्थमन्त्री एवम् एकीकृत नेकपा माओवादी सचिव वर्षमान पुन ‘अनन्त’ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पताल भर्ना भएको ४५ दिनपछि स्वास्थ्यमा सुधार आएको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो ।

अनन्तसँगै रहेका डा. चन्द्र घर्तीमगरका अनुसार फलोअपका लागि अनन्त अझै केहि दिन बैंककमै रहनेछन् ।

भारतको मेदान्त अस्पतालमा उपचार गरी नेपाल फर्किएपनि पुनः स्वास्थ्यमा समस्या देखिएपछि गत मंसिर २१ गते अनन्तलाई बैंकक लगिएको थियो ।

उनलाई बैंककस्थित समितिभेज अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?