+
+

बजेट खर्च चौथाइभन्दा कम

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २२ गते ६:१८

budget२२ माघ, काठमाडौं । सरकारले चालू आर्थिक बर्ष २०७२/७३ लाई ‘बजेट कार्यान्वयनको बर्ष’का रुपमा लिए पनि साढे ६ महीना बितिसक्दा कुल बजेटको एक चौथाइ पनि खर्च हुन सकेको छैन ।

चालू आवको माघ १९ सम्ममा कुल बजेटको २४ दशमलव ३१ प्रतिशतमात्र खर्च भएको आजको अभियान दैनिकमा समाचार छ । चालू आवको कूल बजेट रु ८ खर्ब १९ अर्ब ६४ करोड रहेको छ ।

सो रकम मध्ये हालसम्म रु १ खर्ब ९९ अर्बैमात्र खर्च भएको महालेखा नियन्त्रणको कार्यालयको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?