Comments Add Comment

बल्जियमका कांग्रेसमा देउवा पक्ष हावी

बार्सिलोना । नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपाली कांग्रेसको १३औं महाधिवेशनका लागि प्रतिनिधि र महासमिति सदस्यको चयन गरेको छ । चयन भएका महासमिति सदस्य र प्रतिनिधिमा देवपा पक्ष हावी छन् ।

congress-belgiumसमितिका अध्यक्ष शुभास जोशी, सीता सापकोटा र राम थापा महासमिति सदस्यमा चयन भएका छन् ।

यस्तै गंगाधर गौतम, बलिराम झा, सुबास गुरुङ र कमल पन्थी महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् ।

आईतबार सम्पन्न भेलाले प्रतिनिधिहरुको टुङ्गो लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment