+
+

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ६ गते १९:२८

६ फागुन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण लगायतका विषयमा छलफल भएको छ । भेटमा परराष्ट्रमन्त्री कमल थापा लगायतका उच्च अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?