+
+

Live update: कांग्रेस महामन्त्री र कोषाध्यक्षको मतगणना जारी

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २५ गते १४:२६

Vote-Counting

२५ फागुन, काठमाडौंं । नेपाली कांग्रेसको महामन्त्री र कोषाध्यक्षको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा भर्खरै मतगणना सुरु भएको हो ।

तीन स्थानमा मतगणना सुरू भएको निर्वाचन समितिका सदस्य कृष्ण गोपाल घिमिरेले जानकारी दिए । महामन्त्रीमा अर्जुननसिंह केसी, शशांक कोइराला र गगन थापाबीच प्रतिस्पर्धामा छन् ।

यस्तै कोषाध्यक्षमा भने चार उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?