Comments Add Comment

यस्तो छ सन्नीको एकरातको कथा

sunny

मुम्बई । सन्नी लियोनी अभिनित चलचित्र ‘वान नाईट स्ट्न्ड’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सन्नी लियोनी र तनुज विरवाणीको मुख्य भूमिका रहेको छ ।

फिल्ममा एक रातको सेक्स टपिकलाई देखाइएको छ । एकरातको घटनाले कसरी जिन्दगी बदलिन्छ । यही कुरा पेश गर्न खोजिएको छ । फिल्ममा सन्नीले महिलाको मर्जीको कुरा गर्दै पुरुष सत्ताको बिरुद्ध आवाज उठाएकी छिन् ।

अन्य फिल्ममा जस्तै यसमा पनि सन्नीको बोल्ड ब्यक्तित्वलाई प्रस्तुत गरिएको छ । जस्मीन मोजेज डीसूजाको निर्देशन रहेको यो फिल्म २९ अप्रिलमा रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment