+
+
Shares

मुग्लिन-काठमाडौं सडकमा यात्रुको यस्तो बिजोग (फोटोकथा)

सडक मर्मत हुँदैछ, तीनघण्टा जाममा बस्नुहोला !

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ५ गते १०:३४

dhading_jam (5)

५ वैशाख, काठमाडौं । तपाई मुग्लिङ सडक खण्डको बाटो भएर काठमाडौं आवत जावत गर्दै हुनुहुन्छ भने ढुक्क हुनुहोस्, यो सडकमा दैनिक तीन घण्टासम्म सवारी चलाउन पाइँदैन ।

यो सडक खण्डमा दिनहुँ जाम हुन थालेको निकै दिन भइसकेको छ । मुग्लिन काठमाडौं सडक-खण्डको विभिन्न स्थानमा मर्मत एवं सडक सुधार कार्य भइरहेकाले दिउँसो ११ बजेदेखि ४ बजेसम्म सडक अवरुद्ध पार्ने गरिएको हो ।

बिहान ११ नबज्दै यो बाटो पार गर्न नसकेका सवारी साधनले दिनभरि सडकमै बस्नुपर्ने र बेलुकामात्रै यात्रा गर्नुपर्ने अवस्था छ ।

अनलाइनखबरकर्मी श्रीधर पौडेलले शनिबार दिउँसो धादिङ पुगेर खिचेका केही दृश्य यस्ता छन्:

dhading_jam (6)

dhading_jam (7)

dhading_jam (8)

dhading_jam (4)

dhading_jam (9)

dhading_jam (3)

dhading_jam (2)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?