+
+

पूर्वी चितवनमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ५ गते १२:००

५ वैशाख, चितवन । पूर्वी चितवनको सिमलटाँडीमा गएराति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

हेटौंडाबाट नारायनगढतर्फ आउँदै गरेको ना २ ख ९३४३ नम्बरको ट्रकले अन्दाजी ३० वर्षीय पुरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकको अहिलेसम्म सनाखत हुन नसकेको चितवन प्रहरीले जनाएको छ । ठक्कर दिएर फरार भएको ट्रक र चालकलाई गोन्ऽाङबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?