+
+
Shares

एमालेको युवा संघ छाडेर नयाँ शक्तिमा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ७ गते ६:०२

७ वैशाख, काठमाडौं । नेकपा एमालेसम्बद्ध युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य अञ्जन भट्ट नयाँ शक्ति नेपालमा प्रवेश गरेका छन् ।

Anjan-bhattaभट्टले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै एमाले पार्टीका सबै जिम्मेवारी त्यागेर नयाँ शक्तिमा आबद्ध भएको जानकारी दिएका हुन् ।

नयाँ राजनीतिक संस्कार, नविनतम सोच र देशको आर्थिक उन्नतिमा केन्द्रीत वैकल्पिक राजनैतिक शक्तिको आवश्यकता महशुस गरी आफु नयाँ शक्तिमा लागेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले देशलाई आर्थिक विकासको बाटोमा अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?