+
+

राप्रपा नेपालको ललितपुर जिल्ला कमिटी कमल थापाको विपक्षमा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ८ गते १५:१०

८ वैशाख, काठमाडौं । राप्रपा नेपालको ललितपुर जिल्ला कमिटी केशरबहादुर विष्टको पक्षमा उभिएको छ । कमिटीका बहुमत सदस्यहरु पार्टी अध्यक्ष कमल थापाविरुद्ध उभिएका हुन् ।

बुधबार बसेको राप्रपा नेपाल ललितपुर जिल्ला कमिटीको बैठकले केशरबहादुर विष्ट र सहायकमन्त्री विराज विष्टमाथि गरिएको कारवाही फिर्ता लिन अध्यक्ष कमल थापालाई सर्वसम्मत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?