+
+

पाकिस्तानी सेनाका छ ठूला अफिसर निस्कासित

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ९ गते १८:३९
pakistan army chief Raheel-Sharif
पाकिस्तानी सेना प्रमुख

९ वैशाख, काठमाडौं । पाकिस्तानको सेनाले आफ्ना ठूला छ अफिसरलाई भ्रष्टाचारको आरोपमा निस्कासन गरेको छ ।

सैन्य सुत्रहरुका जागिरबाट निकालेहरुमा लेफि्टनेन्ट जनरल उबैदुल्लाह खटक समेत छन् । निस्कासनमा पर्ने सबै अफिसरको सम्वध फ्रन्टियर कोर बलुचिस्तानसँग भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?