Comments Add Comment

विनाशकारी भूकम्पको एक वर्षपछि कस्तो भयो काठमाडौं ? हेर्नुस् ५ तस्वीर

११ वैशाख, काठमाडौं । झण्डै ९ हजारको ज्यान जाने गरी विनाशकारी भूकम्प गएको भोलि एक वर्ष पुग्दैछ । गत वर्ष वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्प प्रभावित धेरै ठाउँमा अहिले पनि धेरै मानिस त्रिपाल र टहरा मुनी बसिरहेका छन् । भूकम्प गएको एक वर्षमा काठमाडौंमा कस्तो छ त ? पहेँलो गुम्बाबाट देखिएको काठमाडौंको दृश्य ।

१.

Kathmandu-One Year After a Devastating Earthquake (1)

२.


Kathmandu-One Year After a Devastating Earthquake (5)

३.

Kathmandu-One Year After a Devastating Earthquake (3)

४.

Kathmandu-One Year After a Devastating Earthquake (4)

५.

Kathmandu-One Year After a Devastating Earthquake (2)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment