Comments Add Comment

संसद् अधिवेशन २१ गते आह्वान

१४ वैशाख, काठमाडौं । व्यवस्थापिका संसदको अधिवेशन २१ गते आह्वान भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

२१ गते मंगलबारका दिन ११ बजे अधिवेशन आह्वान भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment