Comments Add Comment

डेटिङ गर्दै प्रेमी छाड्दै पेरिस, फेरि भयो ब्रेकअप

prais hilton hot photo
हलिउड सुन्दरीहरुको प्रेम टुट्नु र जोडिनु कुनै नौलो कुरा नै होइन । उनीहरु कतिबेला एक अर्काको अंगालोमा वाधिन्छन् र कुन बेला अलग हुन्छन् भन्ने पत्तो नै हुँदैन । एक बर्षसम्म प्रेम गरेर गायिका, मोडल, समाजसेवी पेरिस हिल्टनले आफ्ना प्रेमीको साथ छाडेकी छिन् ।

३५ बर्षकी यी हट सुन्दरीले स्विजरल्याण्डका व्यापारी थोमस ग्रससँग बर्षदिन सम्म प्रेम गरिन् । पेरिस र थोमसको भेट ‘कान फिल्म फेस्टिबल’मा भएको थियो । यसपछि, यी दुई एकअर्कासँग नजिक भएका थिए ।

तर, एक बर्षपछि उनको प्रेम छुटेको एक अंग्रेजी म्यागेजिनले उल्लेख गरेको छ । पेरिसले यस अगाडि पनि केही धनाढ्य व्यापारीसँग् प्रेम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment